सर्लाहीमा प्रहरीको गोली लागेर एकको मृत्यु

१५ असार २०७६, आईतवार १८:१२ मा प्रकाशित

सर्लाही, १५ असार । सर्लाहीमा प्रदशर्नकारी र प्रहरीबीचको झडपमा गोली चलेको छ । प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय देवान महतो रहेका छन् । 

प्रदर्शनमा भएको झडपमा परी दुई जना प्रदशर्नकारी, ५ जना नेपाल प्रहरी र ५ जना शसस्त्र प्रहरी घाइते भएका छन् । केही दिनदेखि हराएका ११ वर्षीय बालक अमित राय पोखरीमा मृत अवस्थामा भेटिएको र आफन्तले गिट्टी बालुवा उत्खननका कारण बालक डुबेको भन्दै ठेकेदारलाई कारबाहीको माग गरेका छन् । पोष्टमार्टमका लागि लैजान खोज्दा स्थानीयले अवरोध गरेपछि हवाई फायरिङ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१