धान दिवसमा यस्ता देखिए बाबुराम

१५ असार २०७६, आईतवार १६:१२ मा प्रकाशित

गोरखा, १५ असार । आज असार १५, राष्ट्रिय धान दिवस । धान दिवसको अवसरमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई गोरखाको रोपाईँ महोत्सवमा सहभागी भए ।

डा. भट्टराईले पालुङटार नगरपालिकाको खोप्लाङ ज्योतिचौरमा रहेको आफ्नै खेतमा रोपाईँ गरेका हुन् । भट्टराईले अरु किसानसँगै रोपाईँ गरेका छन् । उनले फेसबुकमार्फत सार्वजनिक गरेको फोटोमा गोरु साउँदै गरेका देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

आजको प्रमुख समाचार