कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

१३ असार २०७६, शुक्रबार १०:४६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १३ असार । कोरियन भाषा परीक्षाको नातिजा सार्वजनिक भएको छ । गत जेठ २५ र २६ गते सञ्चालन भएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको हो ।

गएराति नै नतिजा सार्वजनिक गरिएको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । नतिजा केहीबेरमा वेभसाईटमा राखिने उनको भनाई छ ।

परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएकोमा १० हजार ५० जना मात्रै कोरियाले लैजाने छ । कृषिमा ३ हजार र उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० जना परीक्षार्थी छनोट गर्ने कोटा निर्धारण गरेको छ । कोरियाले १ दशकदेखि नेपाली कामदार लैजाँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै अस्पतालहरुमा क्षमता अनुसारको अक्सिजन प्लान्ट राखिने बताउनुभएको छ । उहाँले प्लान्ट

काठमाडौं । आज मदन-आश्रित स्मृति दिवस । २८ वर्ष अगाडि जेठ ३ गते भएको दासढुङ्गा दुर्घटनामा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रजहरु

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका