शुक्रबार त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने

१३ असार २०७६, शुक्रबार १०:३२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १३ असार । शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुने सक्ने भएको छ । विमानस्थल संकटकालिन योजना अनुसार गरिने अभ्यासमध्ये ‘अलर्ट–फाईभ’ को पूर्णकालिन अभ्यास गरिने भएकाले केही समय विमानस्थल बन्द हुने जनाईएको छ ।

यो अभ्यासको क्रममा विमानस्थलमा दुर्घटना भएको देखाईन्छ र उद्वार लगायतका कामको अभ्यास गरिने भएकाले दिउँसो ३ः१० बजेदेखि ३ः४० बजेसम्म विमानस्थलमा उडान र अवतरण प्रभावित हुन सक्ने विमानस्थल कार्यालयले जनाएको छ । यो अभ्यास अन्तराष्ट्रिय नागरिक उड्ययन संगठन ९आइकाओ० को मादण्ड अनुसार नै गर्नुपर्ने काम हो ।

विमानस्थलले जारी गरेको सूचनाः

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति

काठमाडौं । नेपालीहरूको महान चाड दसैँ जारी छ । यस वर्ष विजयादशमी २९ असोजमा परेको छ । यसपालिको दसैँमा नेपालका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।