जथाभावी सुई घोच्दै हिड्ने पक्राउ

१३ असार २०७६, शुक्रबार ०९:३० मा प्रकाशित

काठमाडौँ, १३ असार । जथाभावी सुई घोच्दै हिड्ने एक युवक पक्राउ परेका छन् । उनलाई ‘सिरिन्ज आतंक’ मच्चाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार राति १० बजे महाराजगन्जबाट ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कार्कीले आफुले सिरिन्ज नभइ किलाले युवतीलाई घोचेर भाग्ने गरेको वयान दिएका छन् । उनले रमाइलोका लागि त्यस्तो गरेको बयान दिएका छन् । रामेछाप घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउने उनी ५ वर्ष दुबई बसेर फर्किएका व्यक्ति हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार