एसइई रिजल्टः शान्ता चौधरीलाई करिश्मा मानन्धरले जितिन

१२ असार २०७६, बिहीबार १७:२२ मा प्रकाशित

काठमाडौँ, १२ असार । बिहीबार एसईई परीक्षाको नतिजा सार्वजनिक हुने भनिएपछि सामाजिक सञ्जालम नेकपा नेतृ शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धरको नतिजा कस्तो आउला भनेर धेरै प्रतिक्षामा थिए ।

नतिजामा भने नेतृ शान्ता चौधरीले ‘बी’ ग्रेड ल्याएकी छन् भने अभिनेत्री मानन्धरले ‘बी’ प्लस ल्याएकी हुन् । शान्ताले जीपीए २.६५ र करिश्माले ३ ल्याएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३