एसइई रिजल्टः कुन ग्रेडमा कति विद्यार्थी उत्तीर्ण ?

१२ असार २०७६, बिहीबार १६:५३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १२ असार । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा १७ हजार ६८० परीक्षार्थी ए प्लस ग्रेडमा उत्तीर्ण भएका छन् । यसमा सामुदायिक विद्यालयका २ हजार ७९२ र नीजिका १४ हजार ७८८ छन् ।

दुई जनाको सबै विषय र ४८ जनाको १ विषय रद्द गरी ५० जना विद्यार्थीको परीक्षा रद्द भएको छ ।

ग्रेडअनुसारको नतिजाः

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय

गण्डकी । पछिल्लो समयमा पोखरामा थपिएका विभिन्न पर्यटकीय गतिविधिले पर्यटकको बसाइँ लम्ब्याउन महत्वपूर्ण भूमिका खेलेका छन् ।माछापुच्छ«े पौडिने फेवाताल होस्