हप्तादिन भित्र मर्जको लागि जोडी खोज्न राष्ट्र बैंकको निर्देशन

१२ असार २०७६, बिहीबार १४:१४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई बिग मर्जरको लागि तयार रहन निर्देशनात्मक अभिव्यक्ति दिएको छ । राष्ट्र बैंकले बिहिबार वाणिज्य बैंकका सीइओ र अध्यक्षलाई बोलाएरै मर्जरको लागि तयार रहन निर्देशन दिएको हो ।

छलफलमा राष्ट्र बैंकका डेपुटी गभर्नरले हप्तादिन मर्जरको लागि जोडी खोजेर राष्ट्र बैंकमा रिपोर्ट बुझाउन निर्देशन दिएका हुन् । छलफलमा सहभागीमा एक बैंकका संचालकले भने, ‘उहाँहरुले मर्जमा जानै पर्छ भन्नुभयो, ७ दिनभित्र पार्टनर खोजेर राष्ट्र बैंकलाई त्यसको जानकारी गराउन निर्देशन दिनु भएको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु

बडादसैँ (विजयादशमी) मा बन्द भएका सरकारी कार्यालय खुलेका छन् । राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ