एसइईको नतिजा आज

१२ असार २०७६, बिहीबार ०९:३८ मा प्रकाशित

काठमाडौँ, १२ असार । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज बिहिबार सार्वजनिक गर्ने भएको छ । २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।

कार्यालयले आज दिउँसो बोर्ड बैठक डाकेको छ । बैठकपछि नतिजा सार्वजनिक हुनेछ । यस वर्षको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका थिए ।

परीक्षा नियन्त्रण कार्यालयले विभिन्न १७ तरिकाबाट नतिजा हेर्न सकिने जनाएको छ । एसएमएस र आईभीआरबाट ६ तरिकाले ११ वटा वेबसाइट मार्फत पनि नतिजा हेर्न सकिने छ । यस्ता छन् नतिजा हेर्ने तरिकाः

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत