उपराष्ट्रपतिको कार्यालय स्थानान्तरण

११ असार २०७६, बुधबार १७:३६ मा प्रकाशित

काठमाडौँ, ११ असार । उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित उपराष्ट्रपति भवनमा स्थानान्तरण भएको छ । बुधबारबाट औपचारिक रुपमा बहादुर भवन, कान्तिपथबाट उपराष्ट्रपतिको कार्यालय उपराष्ट्रपतिको भवन, ग्रीन हाउस लैनचौरमा सरेको हो ।

उपराष्ट्रपतिको कार्यालयले बुधबार वक्तव्य प्रकाशित गरेर कार्यालय सरेको जानकारी दिएको छ । कार्यालय यसअघिको समाज कल्याण परिषद्को कार्यालयमा सरेको हो ।

उपराष्ट्रपतिको निवास उक्त भवनमा यसअघि नै सरिसकेको छ । यसअघिको समाज कल्याण परिषद्को उत्तः भवनलाई हरियो रङ लगाएर ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।