‘गलबन्दी’ विवाद सुल्झियो

११ असार २०७६, बुधबार १५:३४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ११ असार । प्रकाश सपुतको दोहरी गीत ‘गलबन्दी’ मा देखिएको विवाद सुल्झिएको छ । सर्जक शम्भु राईले उक्त गीत आफ्नो पुरानो देउसी भैलो गीत ‘आउ नाचौ’सँग मिलेको भन्दै प्रतिलिपी अधिकार दाबी गरेपछि विवाद सुरु भएको थियो ।

अब गलबन्दी गीतको संगित सिर्जनामा शम्भु राईको नाम रहने छ । गीतको कमाईमा भने राईले कुनै आर्थिक दाबी गर्ने छैनन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउडमा कट्रिना कैफ र विक्की कौशलको बिहेको खबरले ध्यान तानिरहेको छ । केही समय यता प्रेममा रहेको खबरकै

काठमाण्डौँ । अभिनेत्री वर्षा राउत अहिले श्रीमान संजोग कोईरालासँग अमेरिका भ्रमणमा छिन् । दशैँको समयमै अमेरिका पुगेकी उनी सामाजिक सञ्जालमा

एजेन्सी । बलिउड उद्योगमा अभिनेता विक्की कौशल र कट्रिना कैफको विवाहको खबरले निरन्तरता पाइरहेको छ । तर, केही दिनअघि दुवैले

एजेन्सी । भारतीय गायीका नेहा कक्कर नेपाली संगीतप्रेमीहरुो मनमा पनि बस्न सफल गायीकामध्ये एक हुन् । उनले अघिल्लो वर्ष अचानक