ट्राफिक प्रहरीले गृह मन्त्रालयकै सहसचिवको गाडी ‘लक’ गरिदिए

११ असार २०७६, बुधबार १४:२० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ११ असार । ट्राफिक प्रहरीले गृह मन्त्रालयका सह–सचिवको गाडीमा लक लगाईदिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले सह–सचिव एवम् गृह प्रवक्ता रामकृष्ण सुवेदीको गाडीमा ह्वील लक गरिदिएका हुन् ।

सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर राखेको अवस्थामा सरकारी नम्बर प्लेटको गाडीमा लक लगाइएको हो । प्रहरीका अनुसार पार्किङ गर्न निषेध ठाउँमा बा २ झ ४३८८ नम्बरको गाडी राखेर सुवेदी खाना खान गएका थिए । प्रत्यक्षदर्शीले भने लक लगाएपछि कर्मचारीले ट्राफिक जवानलाई गाली गरेका थिए । धम्की दिएपनि उनले एक हजारको चिट भने काटेको छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी