आक्रमणको छानबिन गर्न एमालेद्वारा कमिटी गठन

२२ श्रावण २०६९, सोमबार ०८:२९ मा प्रकाशित

काठमाडौं, २२ साउन । गत शुक्रबार अनेरास्ववियू धौवलागिरी काठमाडौ सम्पर्क कमिटिको नेपाल ल क्यासम्पसको कार्यक्रमा नकावधारीबाट सांघातिक आक्रमण भएको भन्दै नेकपा एमालेले आक्रमणकारीलाई कारवाहीको माग गरेको छ । आइतबार बसेको एमाले स्थायी समितिको बैठकले उक्त घटनाको छानविनका लागि संगठन विभाग प्रमुख युवराज ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ । कार्यक्रममा नकावधारीको आक्रमणबाट विजय गुरुङ, पदमलाल सापकोटा र गणेश सेढाई गम्भीर रुपमा घाईते भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस