आन्दोलनरत म्यानपावर व्यवसायीलाई सरकारले वार्तामा बोलायो

११ असार २०७६, बुधबार १०:१० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ११ असार । सरकारले म्यानपावर व्यवसायीहरुलाई वार्तामा बोलाएको छ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले व्यवसायीका माग सम्बोधन गर्न वार्ताका लागि तयार रहेको भन्दै प्रतिनिधि पठाउन नेपाल बैदेशिक रोजगार व्यवसायी संघमा पत्र पठाएको छ ।

आफ्ना ५ बुंदे माग सम्बोधन गर्न श्रममन्त्री गोकर्ण बिष्टलाई सम्बोधन गरि संघले मन्त्रालयमा दर्ता गरेको पत्रको जवाफ दिंदै मन्त्रालयले छलफल गरि टुंगोमा पुग्न प्रतिनिधि मागिएको उल्लेख छ ।

मन्त्रालयको पत्रसँगै आन्दोलनका कार्यक्रम अन्तर्गत १३ गतेबाट बैदेशिक रोजगार विभाग घेर्ने कार्यक्रम हाललाई स्थगित गरिएको संघले जनाएको छ । यस अघि संघले असार ४ गते मलेसिया रोजगारी खुला गर्न सरकारलाई १ हप्ताको अल्टिमेटम दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संंसद अवरुद्ध गर्दै आएका छ ।सत्तापक्ष र प्रतिपक्षबीचको

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ

काठमाडौ।पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा ‘बादल’बीच दूरी बढेको छ । एमालेको

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अडान लिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू, पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरू, नेपाल बार एसाेसिएसन,