बजेट भाषण गर्दागर्दै उपमेयर नै बेहोस

१० असार २०७६, मंगलवार १७:१६ मा प्रकाशित

इलाम, १० असार । बजेट भाषण गर्दागर्दै इलामको सूर्योदय नगरपालिकाकी उपप्रमुख बेहोस भएकी छन् । उपप्रमुख दुर्गा भट्टराई बेहोस भएपछि उनलाई अस्पताल लगिएको छ ।

सूर्योदय नगरपालिकाले मंगलबार आयोजना गरेको नगरसभामा पेस गरिएको बजेट प्रस्तुत गर्दागर्दै बेहोस भएपछि उनलाई फिक्कल हस्पिटलमा लगिएको हो । उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको