सिन्धुलीसहितका जिल्लामा मेघ गर्जनसहित वर्षात्

१० असार २०७६, मंगलवार १६:४८ मा प्रकाशित

काठमाडौँ, १० असार । सिन्धुली सहितका जिल्लाहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सिन्धुलीसहित महोत्तरी, धनुषा, सिराहा, उदयपुर, सप्तरी, रौतहट, सर्लाही, पर्सा र आसपासका स्थानहरुमा मध्यम वर्षा र मेघ गर्जन भईरहेको महाशाखाले जनाएको छ ।

यी बाहेक एक दुइ स्थानमा भारी वर्षा गराउने बादलको विकास भईरहेको महाशाखाको भनाई छ । यो प्रणाली क्रमशः पश्चिमतिर सरिरहेको मौसमविद्को भनाई छ । त्यस्तै घना बादल कैलालि र कंचनपुरमा पनि देखिएको छ ।

अन्य स्थानको मौसम बदली हुने भनिहँदा काठमाडौँ उपत्यकामा भने अन्य दिनको तुलनामा आज अचाक्ली गर्मी महशुस भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका