प्रदेश र स्थानीय तहलाई केन्द्रबाट अलग नठान्न मन्त्री पण्डितको चेतावनी

१० असार २०७६, मंगलवार १५:५८ मा प्रकाशित

ललितपुर, १० असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहलाई केन्द्र सरकारबाट अलग नठान्न चेतावनी दिएका छन् ।

सरकारले संविधानले व्यवस्था गरेको सबै अधिकार प्रदेश र स्थानीय तहलाई दिएको दाबी गर्दै मन्त्री पण्डितले संविधानले तीनै तहका सरकारलाई सहकार्य गर्न भनेको सुनाउदै संघ, प्रदेश र स्थानीय तह एकअर्काका पुरक भएको बताए ।

मंगलबार ललितपुर महानगरपालिकाको चौंथो नगरसभाको उद्घाटन गर्दै उनले सरकार प्रदेश र स्थानीय तहसँग मिलेर संघियता कार्यान्वयन गर्न कटिबद्ध रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी