बुधबार एसइईको रिजल्ट आउने हल्ला मात्रै

१० असार २०७६, मंगलवार १३:५९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १० असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भोली नआउने भएको छ । भोली एसइईको नतिजा सार्वजनिक हुने भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपनि परीक्षा नियन्त्रक विष्णु प्रसाद अधिकारीले भोली नतिजा नआउने प्रष्ट पारेका हुन् ।

नतिजा प्रकाशनका लागि केही काम बाँकी रहेकाले अझै केही दिन रिजल्ट नआउने उनको भनाई छ । नियन्त्रक अधिकारीले बुधबार रिजल्ट प्रकाशित हुने भनेर हल्ला फैलाईएको भन्दै हल्लाको पछि नलाग्न आग्रह समेत गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले