विश्वकपमा क्रिकेटमा इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

१० असार २०७६, मंगलवार १०:२१ मा प्रकाशित

लर्डस, १० असार । विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दैछन् । खेल नेपाली समय अनुसार सवा ३ बजे लर्डस् मैदानमा सुरु हुनेछ ।

पाँच पटकको विश्व विजेता अष्ट्रेलियाले जारी विश्वकपमा ६ खेल खेलिसकेको छ । ५ खेलमा जित र एक खेलमा पराजित हुदै अष्ट्रेलियाले अंक तालिकामा दोश्रो स्थान बनाएको छ । समान ६ खेल खेलेको इंग्ल्याण्ड ४ खेलमा जित र २ खेलमा पराजय भोग्दै अंक तालिकामा चौथौ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित