हाएस दुर्घटना हुँदा चार जना गम्भीर घाइते

९ असार २०७६, सोमबार १९:०९ मा प्रकाशित

बझाङ, ९ असार । धनगढीबाट बझाङको चैनपुर हिडेको हाएस केदारस्युँ गाउँपालिकाको बाग्थलामा दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । सुर्मा साइपाल यातायात प्रालिकोे से१ख १९५४ नम्बरको हाएस ट्रकलाई साइड दिने क्रममा दुर्घटनामा परेको स्थानीयबासीले बताएका छन् ।

दुर्घटनामा दुई बालबालिका र दुई वयस्क गम्भीर घाइते भएका छन् । घाइतेको बाँझ स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा रेफर गरिएको छ । गम्भीर घाइते हुनेमा भक्त दमाई, मन्सरा दमाई, शिशिर दमाई र अमृता दमाई छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ