गुठी विधेयक पुनः पेश गरेर पारित गर्नुपर्छः बिजेक्छे

९ असार २०७६, सोमबार १७:२६ मा प्रकाशित

काठमाडौँ, ९ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठी विधेयक फिर्ता गर्न नहुने बताएका छन् । ‘विधेयक वर्षौँदेखि कमाई गर्दै आएका भूमिहीन मोहीको पक्षमा छ, यसलाई फिर्ता गर्न गुठाधिश र सामन्तहरुले चलखेल गरे,’ उनले भने ।

भक्तपुर नगरपालिकाको पाँचौ नगर सभा उद्घाटन गर्दै नेता बिजुक्छेले गुठीका नाममा हजारौं बिघा जग्गा कब्जा गरेर बसेका गुठाधिशले नागरिकमा गलत सूचना प्रवाह गरेर सरकारविरुद्ध सडकमा उतारेको आरोप लगाए ।

उनले फिर्ता लिन नहुने गुठी विधेयक सरकारले फिर्ता लिए पनि पुनः पेश गर्न र पारित गर्न सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौं । आज मदन-आश्रित स्मृति दिवस । २८ वर्ष अगाडि जेठ ३ गते भएको दासढुङ्गा दुर्घटनामा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रजहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले