गृहमन्त्रीको स्पष्टिकरण, ‘विप्लवका नेता भिडन्तमै मारिएका हुन्’

९ असार २०७६, सोमबार १०:५८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ९ असार । गृहमन्त्री रामबहादुर थापाले सर्लाहीमा नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारवाहीमा एक जनाको मृत्यु भएको जानकारी गराएका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा घटनाबारे जानकारी दिँदै गृहमन्त्री थापाले घटनामा विप्लव समूहकमा सर्लाही जिल्ला सेक्रेटरी कुमार पौडेलको मृत्यु भएको र गोली लागेका अर्का एक जना भागेको जानकारी दिए ।

समितिको आईतबारको बैठकमा सांसदहरुले पौडेलको मृत्यु संकास्पद भएको भन्दै गृहमन्त्रीसँग जवाफ माग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार