आज राती पानी पर्ने सम्भावना

८ असार २०७६, आईतवार १८:२१ मा प्रकाशित

काठमाडौँ, ८ असार । अहिले देशको पोखरादेखि पश्चिमको मौसम सामान्य देखि पूर्ण बदलि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो भेगको केहि स्थानहरुमा वर्षा भइरहेको र एक दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ ।

देशका अन्य भेगहरुमा पनि आंशिक देखि सामान्य बदलि रही वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मनसुन भित्रिएदेखी वर्षा भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।