लोकसेवा विज्ञापन विरुद्धको सुनुवाई बुधबार हुने

८ असार २०७६, आईतवार १७:४२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ८ असार । लोकसेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाई बुधबारका लागि सरेको छ । आइतबार दिनभर बहस भए पनि निवेदककै पक्षको बहस नसकिएपछि बुधबारका लागि सारिएको हो ।

लोक सेवा आयोगको विज्ञापनविरुद्ध सर्वोच्चमा ४ वटा रिट परेका छन् । आइतबार सबै रिटलाई एकै ठाउँमा राखेर न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा। आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भएको थियो । उक्त रिटमा सरकारी वकिलको बहस र लोकसेवा आयोगको जवाफ बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही