नेपालको बिजुली बङ्लादेशले किन्ने

८ असार २०७६, आईतवार १७:०५ मा प्रकाशित

काठमाडौँ, ८ असार । माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बङ्लादेशमा निर्यात हुने भएको छ । उर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले भारतीय कम्पनी ‘जिएमआर’ले बङ्लादेशमा बिज्ली बेच्न लागेको जानकारी दिए ।

नौ सय मेगावट क्षमताको माथिल्लो कर्णालीको बिजुली बङ्लादेशले किन्न पिपिए सम्झौताको अन्तिम चरणमा रहेको सचिव घिमिरेले जानकारी दिए । बङ्लादेशमा सचिव र सह–सचिव स्तरीय छलफल भएको थियो । कति मूल्यमा बिजुली निर्यात गर्ने भन्नेबारे टुंगो लागि सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार