गुठी विधेयक खारेज गर्न राप्रपाको माग

८ असार २०७६, आईतवार १६:१३ मा प्रकाशित

काठमाडौँ, ८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले गुठी विधेयक खारेज गर्न माग गरेको छ । पार्टी केन्द्रीय समितिको विस्तारित बैठकको निर्णय जानकारी गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले विधेयक खारेज गरी नयाँ विधेयक बनाएर ल्याउनुपर्ने बताए ।

अध्यक्ष थापाले नेपालको सनातन धर्मलाई मास्ने विधेयक आएको र उक्त विधेयकको विरोधमा भएको सडक संघर्षमा आफ्नो पार्टीको ऐक्यवद्धता रहेको बताए । राप्रपाले २०७७ को जेठमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताउनुभएको छ ।

पोखरा । गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । नेकपा

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारबाट कुनै आश नरहेको बताएका छन् । सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री नियुक्त

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन् । उनले आफ्ना सम्धी