समता अस्पताल प्रकरणः प्रदर्शनकारीमाथि प्रहरीको लाठीचार्ज

८ असार २०७६, आईतवार १५:१५ मा प्रकाशित

काठमाडौँ, ८ असार । काठमाडौंको बौद्ध कुमारीगालस्थित समता अस्पतालमा एक महिलाको मृत्युको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ । घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग राखेर गौशालास्थित महानगरीय प्रहरी वृत्त अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शनकारीले यातायात अवरुद्ध पारेकाले बल प्रयोग गर्नु परेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरुले स्वास्थ्यमन्त्रीको राजीनामासमेत मागेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।