भारतमा पत्रकारमाथि गोली प्रहार

८ असार २०७६, आईतवार १४:५१ मा प्रकाशित

दिल्ली, ८ असार । भारतको राजधानी नयाँ दिल्लीमा महिला पत्रकार माथि गोली प्रहार भएको छ । महिला पत्रकार मिताली चंदोला माथि गोली प्रहार भएको हो । पत्रकार मितालीको कारमा नकावधारीले गोली प्रहार गर्दा उनी घाइते भएकी छिन ।

नोयडा स्थित घरमा बस्ने पत्रकार मितालीको हातमा गोली लागेको छ । उनको धर्मशिला अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले