नयाँ ब्रोकर लाइसेन्सको सिफारिस गर्न नेप्सेलाई सेबोनको निर्देशन

८ असार २०७६, आईतवार १०:५५ मा प्रकाशित

काठमाडौँ, ८ असार । नेपाल धितोपत्र बोर्ड (सेबोंन) ले नयाँ ब्रोकर लाइसेन्सको लागि सिफारिस गर्न निर्देशन दिएको छ । संघीय संरचनाअनुसार धितोपत्र दलाल व्यवसायीको अनुमतिका लागि सिफारिस गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएको हो ।

बोर्डका बरिष्ठ कार्यकारी निर्देशक परिष्ठानाथ पौड्यालले बिभिन्न प्रदेशहरुमा आर्थीक रुपमा सक्रिय जिल्ला तथा स्थानहरुमा ब्रोकर लाइसेन्सको अनुमतिका लागि सिफारिस गर्न नेप्सेलाई निर्देशन दिएको जानकारी दिएका छन । उनकाअनुसार काठमाण्डौ उपत्यका बाहेकका स्थानहरुमा दोस्रो बजारको पहुँच पुर्याउन नयाँ ब्रोकर लाइसेन्सको अनुमतिका लागि सिफारिस गर्न निर्देशन दिइएको हो ।

बाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको अनुमतिका लागि सिफारिस गर्न समेत निर्देशन दिईएको पौड्यालले स्पष्ट पारेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही

काठमाडौँ ।संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संंसद अवरुद्ध गर्दै आएका छ ।सत्तापक्ष र प्रतिपक्षबीचको

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ

काठमाडौ।पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा ‘बादल’बीच दूरी बढेको छ । एमालेको