एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

८ असार २०७६, आईतवार १०:१३ मा प्रकाशित

रामेछाप, ८ असार । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाका मन्थली नगरपालिका वडा नम्बर ६ स्थित कुनौरी भन्ने स्थानमा आइतबार बिहान २ बजे दुर्घटना हुँदा एम्बुलेन्स चालक सिन्धुली गोलन्जोर गाउपालिका ७ का निर बहादुर श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा परी सोही गोलन्जोरकै सुरज श्रेष्ठ गम्भिर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याईएको छ ।

दुर्घटनाग्रस्त एम्बुलेन्स रेडक्रस शोसाइटी भिमेश्वर उपशाखा सिन्धुलीको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार