तेलंगना राज्यका बियर पारखीले मुख्य मन्त्रीलाई भने मनपर्ने बियर खान पाइएन

८ असार २०७६, आईतवार ०१:५१ मा प्रकाशित

तेलंगना । राजनीतिज्ञसंग जनताका माग पनि अनौठो, अनौठो हुने । यसोत यो गर्मीको मौसम बियर पारखीहरुलाई बियरको झल्को आउनु स्वाभाविक पनि हो । मित्र राष्ट्र भारतको तेलंगना राज्यका बियर पारखीले मनपर्ने बियर खान पाउनु पर्ने माग अघि सारेका छन् । आफूलाई निकै मनपर्ने बियर बजारमा नपाएको भन्दै उनले तेलंगना राज्यका मुख्यमन्त्रीसँग लिखित गुनासो गरेका छन् ।

मुख्यमन्त्री चन्द्रशेखर रावसँग एक व्यक्तिले अनौठो माग राखे । मुख्यमन्त्रीलाई चिठी लेखेर ती व्यक्तिले बजारमा आफूलाई मनपर्ने ब्राण्डको बियर उपलब्ध गराउन माग गरे । ती व्यक्तिको जिल्लामा उनलाई मनपर्ने बियर बिक्दो रहेनछ । त्यसैले उनले उक्त बियर आफ्नो ठाउँमा पनि पाइने व्यवस्था गर्न माग गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । बेलायतमा एउटा वैवाहिक कार्यक्रममा जाँदा आफ्नो हात भाँच्चिएपछि एक शिक्षिकाले विवाह विरुद्ध मुद्दा दायर गरेकी छिन् । विवाह

काठमाडौँ – ७५ को उमेरमा इसाओ काकेहीको स्वास्थ्य अवस्था राम्रो थियो । अचानक उनी प्रेममा पनि परे । २०१३ मा

काठमाडौं । एक चर्चित फुटबलरले आकाशमा प्लेनभित्रै यौन सम्बन्ध बनाएको खुलासा भएको छ । एक एयर होस्टेजले एक चर्चित फुटबलरबारे

चीनकी एकजना महिला ४० वर्षदेखि एकपल पनि निदाएकी छैनिन् । ली जहानयिंग नामकी ती महिला चीनको हेनान प्रान्तकी बासिन्दा हुन्