गल्ती गर्दै माफी माग्दै इटहरीका मेयर

७ असार २०७६, शनिबार १२:०० मा प्रकाशित

इटहरी, ७ असार । इटहरीका उप–महानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले फेरि माफी मागेका छन् । बुधबार इटहरीको एक कार्यक्रममा बोलेको आपत्तिजनक भनाइ फीर्ता लिँदै उनले महिला दिदीबहिनीसँग माफी मागेका हुन् ।

कार्यक्रममा आफूले बोलेका केही शब्दहरुले तमाम नेपाली आमा दिदीबहिनीको भावनामा चोट पुगेको भन्दै उनले विज्ञप्ती मार्फत सार्वजनिक क्षमायाचना गरेका हुन् ।

यसअघि पनि पत्रकारको नाकको डाडी भाँच्छु भनेका मेयर चौधरीले अभिव्यक्ति फीर्ता लिदै माफी मागेका थिए । मेयरले नाकको डाडी भाच्छु भन्दा उनको सर्वत्र चर्चा र प्रशंसा भएपनि यसपटक भने महिलालाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै उनको आलोचना भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१