प्रधानमन्त्रीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

२१ श्रावण २०६९, आईतवार १८:१२ मा प्रकाशित

 

काठमाडौं, २१ साउन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पदमुक्त गर्न माग गर्दै अधिवक्ता सरोजकुमार थापा र पारसमणि भट्टराईद्वारा दर्ता गरिएको रिटलाई सर्वोच्च अदालतले खारेज गरेको छ ।
रिट नि

वेदनको माग राजनीतिक विषय भएको र त्यसमा अदालतले नबोल्ने भन्दै न्यायाधीश ताहिरअली अन्सारीको एकल इजलासले रिट खारेज गरेको सर्वोच्च अदालतका प्रवक्ता श्रीकान्त पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री डा. भट्टराईलाई पदमुक्त गर्न माग गर्दै परेको रिटमा अन्तरिम संविधानको धारा ३८. १ अनुसार सहमतीय सरकार गठनका लागि आहृवान गर्न राष्ट्रपतिलाई निर्देशनात्कम आदेश दिन माग गरिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गैरआवासीय नेपाली कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बेलायत निवासी आचार्यले आइतबार काठमाडौंमा पत्रकार

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

रुपन्देही । नेपाली कांग्रेसका नेता पुष्पा भुसाल र मानबहादुर विकको गृहजिल्ला अर्घाखाँचीमा छ स्थानीय तहमध्ये अधिवेशन भएका पाँचवटै पालिकामा देउवा