विप्लव समूहद्वारा नेपाल बन्दको घोषणा

६ असार २०७६, शुक्रबार १३:५६ मा प्रकाशित

काठमाडौँ, ६ असार । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको छ । आफ्ना समूहका सर्लाही जिल्ला ईन्चार्ज मारिएपछि विप्लवले एक विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ताहरुलाइ दोहोरो मुठभेडको नाममा गोली हानी मारिएको दाबी गरेका छन् ।

सरकारलले आफूहरुलाई निषेध गरेको भन्दै विल्पव समूहले असार १० गते नेपाल बन्दको आह्वान गरेको छ । विज्ञप्तिमा सरकारी दमको प्रतिवाद गर्ने चेतावनी दिईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौं । कर्णाली प्रदेशमा सहमतिअनुसार नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आनाकानी गरेका छन् । गएको वैशाखमा नेकपा

आजको प्रमुख समाचार