धादिङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

६ असार २०७६, शुक्रबार १३:४१ मा प्रकाशित

धादिङ, ६ असार । धादिङको गल्छी गाउँपालिका ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका ५ को सिरुवारीबाट बैरेनी हिडेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परि ८ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार अस्पतालमा पठाउने क्रम जारी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।