‘गलबन्दी’ ले भाका चोरेको भन्दै प्रकाश समुत विरुद्द शम्भु राईले हाले मुद्दा

६ असार २०७६, शुक्रबार १३:०२ मा प्रकाशित

काठमाडौँ, ६ असार । गीतकार तथा संगीतकार शम्भु राईले आफ्नो गीत चोरी भएको दावी गर्दै मुद्दा हालेका छन् । अहिले निकै चर्चित रहेको गीत गलबन्दी आफ्नो ‘आऊ नाचौं साथी हो’ भन्ने गीतको कपी भएको दाबी गर्दै राईले प्रकाश सपुतविरुद्ध मुद्दा दर्ता गराएका हुन् । बिहीबार प्रकाश सपुतविरुद्ध प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयमा मुद्दा दर्ता गराएको राईले जानकारी दिएका छन् ।

आफू प्रकाश सपुतसँग छलफल गरि सहमति गरौँ भनेर लागी पर्दा पनि दोस्रो पक्ष तयार नभएकोले कानूनी उपचारको बाटो खोज्न बाध्य भएको उनको भनाइ छ । गलबन्दी गीत आफ्नो पुरानो गीतबाट कपी गरिएको भन्दै राईले क्षतिपूर्तिको माग ुहित मुद्दा दर्ता गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौं। अभिनेत्री श्वेता तिवारी बेला बेला चर्चामा आइरहने कलाकार हुन् । उनी अहिले केपटाउनमा छिन् । टेलिभिजन शो ‘खतरों के

आजको प्रमुख समाचार