बाबुराम भट्टराईले भने, ‘नेवारका ज्वाईँ मन्त्रीहरु सचेत हुनोस्’

६ असार २०७६, शुक्रबार १२:१० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ६ असार । समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ज्वाई प्रधानमन्त्री, ज्वाई उपप्रधानमन्त्री काठमाडौँका नेवार समुदायसँग सचेत रहन आग्रह गरेका छन् । सरकारले विधयेक ल्याउँदा सम्बन्धित व्यक्ति र समुदायसँग छलफल नै नगरी ल्याउँदा काठमाडौँका गुठीयारले अगुल्टो उठाएको भन्दै सचेत रहन आग्रह गरे ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराईले आगामी दिनमा यस्ता विधयेक ल्याउँदा सरकारले आवश्यक छलफल गर्न सुझाव पनि दिए । उनले आफूपनि काठमाडौँकै नेवार समुदायको ज्वाईँ भएको स्मरण समेत गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण