विप्लवको शैक्षिक हड्तालले विद्यालय बन्द

६ असार २०७६, शुक्रबार ०९:०८ मा प्रकाशित

काठमाडौँ, ६ असार । नेत्रविक्रम चन्द विप्लव समुहले असार ६ गते शुक्रबार काठमाडौं उपत्यकाका ३ सहित ११ जिल्लामा आम शैक्षिक हड्ताल घोषणा गरेको छ । पक्राउ परेका सबै कार्यकर्ता रिहा गर्न माग गर्दै शैक्षिक हडताल आह्वान गरेको हो ।

काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगुमा एक दिने शैक्षिक हडताल आह्वान गरेको हो । विप्लवको शैक्षिक हड्तालका कारण उपत्यकाका विद्यालय बन्द भएका छन् ।

यस्तो छ विज्ञप्तिः

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ