सन्दिप र युवराज सिंहले एकै टिमबाट ग्लोबल टि २० खेल्ने, पारिश्रमिक कति ?

६ असार २०७६, शुक्रबार ०९:०५ मा प्रकाशित

काठमाडौँ, ६ असार । नेपाली युवा लेग स्पेनर सन्दिप लामिछाने र सोमपाल कामीले क्यानाडामा हुने ग्लोबल टि २० लिग खेल्ने भएका छन् । बिहिबार भएको ड्राफ्टमा एशोसियट देशबाट यी दुई खेलाडी छनौट भएका हुन् ।

सन्दिपलाई टोरोन्टो नेशनलले छनौट गरेको हो भने कामीलाई विनिपेग हकले छनौट गरेको हो । सन्दिप ६० हजार अमेरिकी डलर रकामी ३ हजार अमेरिकी डलरमा अनुबन्धन भएका छन् । सन्दिपको टिममा केहि समय अगाडी मात्र सन्यास लिएका भारतीय खेलाडी युवराज सिंह पनि छन् । सिंह टोलीका मार्की खेलाडी हुन ।

यो प्रतियोगिता आगामी जुलाई २५ देखि अगस्ट ११ सम्म हुने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति

काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् । बुधबार साफ

काठमाडौं । अञ्जन विष्टको बराबरी गोलसँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम