गोकर्णमा बस दुर्घटना, एकको मृत्यु

५ असार २०७६, बिहीबार १४:४१ मा प्रकाशित

काठमाडौँ, ५ असार । काठमाडौँको गोकर्णमा यात्रुबहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस गोकर्णमा दुर्घटना हुँदा बसका सहचालकको मृत्यु भएको हो । दुर्घटनामा परी २० जना यात्रु घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बौद्ध प्रहरीका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ