चार विधेयक फीर्ता लिन काङग्रेसको माग

५ असार २०७६, बिहीबार १३:३६ मा प्रकाशित

काठमाडौँ, ५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेसले थप ४ वटा विधेयक फीर्ता लिन माग गरेको छ । काङग्रेस सांसद भरतकुमार शाहले सविधानको भावना विपरित विधयेक बनेको भन्दै फीर्ता लिन माग गरेका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद शाहले गुठी विधेयक फीर्ता लिएसँगै मिडिया काउन्सिल, सुरक्षा परिषद, सूचना प्रविधि र मानव अधिकारसम्बन्धी विधेयक पनि फीर्ता लिन माग गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौं । कर्णाली प्रदेशमा सहमतिअनुसार नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आनाकानी गरेका छन् । गएको वैशाखमा नेकपा

आजको प्रमुख समाचार