काङ्ग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा

५ असार २०७६, बिहीबार १२:४९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । आफूलाई परिपक्व भन्ने प्रधानमन्त्रीले अपरिपक्व विधेयक ल्याउन थालेको भन्दै राजीनामा माग गरेको हो ।

प्रतिनिधि सभाको बिहिबारको बैठकमा काङ्ग्रेस संसदीय दलका उप–नेता विजयकुमार गच्छादारले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका हुन् । उनले धमाधम आईरहेका विवादित विधेयक प्रधानमन्त्रीको अपरिपक्वताको उपज भएको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु