कोपा अमेरिकामा ब्राजिलको ३ गोलले मान्यता नपाउँदा नतिजा बराबरी

५ असार २०७६, बिहीबार १०:५३ मा प्रकाशित

ब्राजिल, ५ असार । कोपा अमेरिका फुटबल प्रतियोगितामा आयोजक ब्राजिल भेनेजुएलाविरुद्ध गोल रहित बराबरीमा रोकिएको छ । बिहिबार बिहान सकिएको खेलमा ब्राजिलका तीन गोलले मान्यता नपाउँदा नजिता बराबरी निस्किएको हो । गोलरहित बराबरीको नतिजा जारी प्रतियोगीताको पहिलो नतिजा हो ।

पहिलो हाफको ३९औँ मिनेटमा ब्राजिलका रोबर्ट फिर्मिन्होले गोल गरेका थिए । तर, विपक्षी खेलाडीलाई फल गरेकाले सो गोलले मान्यता पाएन । दोस्रो हाफमा पनि ब्राजिलले भेनेजुएलाको पोस्टमा थप दुई गोल गर्यो, तर दुवै गोलले मान्यता पाएनन्  । ६०औँ मिनेटमा गाब्रियल जिससले गरेको गोललाई रेफ्रीले अफसाइड दिए । खेलको ६३औँ मिनेटमा फिलिप काउटिन्होले गरेको गोलले पनि ह्यान्ड देखाएपछि मान्यता पाएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एएफसी यू- २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इराकसँग पराजित भएको छ । ताजकिस्तानको दुसन्बेमा भएको

काठमाडौं । अफगानिस्तानले टी-२० विश्वकपको सुपर-१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेकाे छ ।सोमबार शारजाहमा भएको खेलमा स्पीनरद्वय मुजिब उर

काठमाडौँ । आइसीसी टि२० विश्वकपमा पाकिस्तानले सानदार विजयी सुरुवात गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा भारतमाथि १० विकेटको

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो

आजको प्रमुख समाचार