पत्रकार खगोस्सीको हत्यामा साउदी राजकुमारको संलग्नता

४ असार २०७६, बुधबार १९:३१ मा प्रकाशित

एजेन्सी, ४ असार । पत्रकार जमल खगोस्सीको हत्यामा साउदी राजकुमार मोहम्मद बीन सलमानको संलग्नता भएकोले संयुक्त राष्ट्रसंघले उनीमाथि अनुसन्धान गर्नुपर्ने जनाएको छ । राष्ट्रसंघले हालै जारी गरेको रिपोर्टमा खसोग्गी हत्याबारेको अनुसन्धानमा राजकुमार सलमानको संलग्नता रहेको प्रमाण फेला परेकाले उनीमाथि अनुसन्धान गर्नुपर्ने उल्लेख छ ।

रिपोर्टमा खगोस्सीको हत्या हुनुअघिको अडियो रेकर्ड समेत उल्लेख गरिएको छ । जहाँ महेर अब्दुलाजीज मुत्रेब र बीन सलमानबीचको गोप्य कुराकानी पनि रिपोर्टमा सार्वजनिक गरिएको छ । हत्यापछि खगोस्सीको शरीरलाई कसरी केभित्र राख्ने भन्ने विषयमा सलमान बीनसँगको छलफलको अडियो पनि रिपोर्टमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

आज अक्टोबर २८ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका

एजेन्सी । सेनाद्वारा घरमै नजरबन्दमा राखिएका भनिएका सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामडोक घर फर्किएका छन् । प्रधानमन्त्री हामडोकलाई राजधानी खार्तुमस्थित आफ्नै

रियो दि जेनेरियो । ब्राजिलको संसदीय समितिले राष्ट्रपति जैर बोल्सोनाविरुद्ध अपराधिक मुद्दा लगाउन सुझाव दिएको छ । कोभिड महामारी नियन्त्रणमा

काठमाडौं । औंलामा गन्न सकिने विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको कुल आम्दानीको केही अंशले भोकमरी समस्या समाधान गर्न सकिने संयुक्त राष्ट्रसंघीय