गुठी विधेयक विरुद्धको प्रदर्शनमा यस्तो देखियो काठमाडौँ (फोटो फिचर)

४ असार २०७६, बुधबार १४:२१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ४ असार । सरकारले ल्याएको गुठी विधेयकको विरोधमा बुधबार राजधानीमा विशाल जनप्रदर्शन भएको छ । राजधानीको बानेश्वर, माइतीघर, कुपण्डोल, बसन्तपुर लगायतका स्थानमा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीले सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

मंगलबार सरकारले विधेयक फीर्ता लिएको जनाएपनि फेरि यसैगरी विधेयक आउन सक्ने भन्दै प्रदर्शन भएको हो ।

फोटोफिचर:

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति