शक्तिवद्र्धक पेय पदार्थको आयातमा रोक

४ असार २०७६, बुधबार १३:१० मा प्रकाशित

काठमाडौँ, ४ असार । सरकारले शक्तिवद्र्धक पेय पदार्थको आयातमा प्रतिबन्ध लगाएको छ । फ्लेभर्ड सेन्थेटिक ड्रिंक्स लगायतका पेय पदार्थको आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो ।

उद्योग मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी निकासी तथा पैठारीसम्बन्धी सूचित आदेशमा भएको व्यवस्था परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको बताएको छ । यो व्यवस्था मंगलबारै राजपत्रमा प्रकाशित भइसकेको छ ।

मन्त्रालयले २० माइक्रोकोनको सट्टा कम मोटाइका प्लास्टिक झोला सिटको आयातमा समेत रोक लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार