‘संसदमा काङ्ग्रेसले अलोकतान्त्रिक चरित्र देखायो’

३ असार २०७६, मंगलवार १७:३५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएका छन् । नौ दिने युरोप भ्रमणबाट फर्किएका ओलीले आज संसदमा सम्बोधन गर्न लाग्दा काङ्ग्रेसले विरोध गरेपछि बैठक नै स्थगित भएको थियो ।

त्यसपछि सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै ओलीले संसदमा बोल्न नपाएर पत्रकार सम्मेलन गर्नुपरेको भने होईन भने । सरकार पक्षलाई पहिले बोल्न पाउने व्यवस्थालाई वेवास्ता गर्दै संसदमा अति बामपन्थी र अति दक्षिणपन्थि चरित्र हाबी भएको बताए ।

सरकार देश बनाउने अभिभारा बोकेर हिडेको भन्दै ओलीले भने, ‘वर्तमान सरकार सामाजिक न्याय र समानतामा विश्वास गर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

गलेश्वर । मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका

काठमाडौँ, १९ साउन (रासस): नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो

काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मंगलबार परम्परा अनुसार नागको पूजा गरी मनाइदैँछ । यस

काठमाडौँ ।  छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ ।  ओमिक्रोनको ‘विएफाइभ’