लोकसेवमा आवेदन दिने समय थप

३ असार २०७६, मंगलवार १५:४३ मा प्रकाशित

काठमाडौँ, ३ असार । लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा आवेदन दिने समय थप गरेको छ । आयोगले एक सूचना जारी गर्दै आवेदन दिनेको संख्या बढेका कारण सर्भरमा समस्या आएको र आयोगमा दरखास्त अपलोड गर्न समय लागेकाले दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने गरि असार १७ गतेसम्मको समय थप गरेको छ ।

यसअघि असार १० गतेसम्म मात्रै समयसिमा तोकिएको थियो ।

आयोगले जारी गरेको सूचनाः

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत