कर्णाली नदीमा जीप खस्यो, १५ जना वेपत्ता

३ असार २०७६, मंगलवार १४:२१ मा प्रकाशित

हुम्ला, ३ असार । हुम्लामा १५ जना सवार जीप दुर्घटना भएको छ । लु १ ज ७१६६ नम्बरको जीप सडकबाट कर्णाली नदीमा खसेर वेपत्ता भएको छ ।

खार्पुनाथ गाउँपालिकाको खार्पुनाथबाट याङ्चु जाँदै गरेको जीप दुर्घटना भएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए । घटनास्थल निकै अफ्ट्यारो स्थानमा भएकाले उद्वारमा समस्या हुने उनको भनाई छ । अहिले नेपाली सेनाको सानो हेलिकप्टरमार्फत ४/४ जनाका दरले १६ जना आर्मी र प्रहरी घटनास्थलमा पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले