विशेष पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली

३ असार २०७६, मंगलवार १३:४४ मा प्रकाशित

काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी ओलीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । ९ दिने युरोप भ्रमण र विवादित भनिएको गुठी विधेयकबारे संसदमा सम्बोधन मार्फत जानकारी गराउने खोजेका प्रधानन्त्री ओलीले नेपाली काङ्ग्रेसको अवरोधका कारण संसदमा सम्बोधन गर्न पाएनन् । 

संसदमा सम्बोधन मार्फत जानकारी गराउन नपाएपछि प्रधानमन्त्रीले पत्रकार सम्मेलन माफृत जानकारी गराउन लागेको बुझिएको छ । प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले मङ्गलबार बेलुका ५ बजे सिंहदरवारमा आयोजना गरेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौँ ।संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संंसद अवरुद्ध गर्दै आएका छ ।सत्तापक्ष र प्रतिपक्षबीचको

धनगढी।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन् । आचरणको प्रश्न उठेपछि

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने